डाँगी/ केराबारीमा लोकसेवा तयारी कक्षा शुरु गरिएको छ। केराबारी गाउँपालिकाको आर्थिक सहयोगमा कक्षा शुरु गरिएको हो।

three

मंगलबार(आज) शुरु गरिएको लोकसेवा तयारी कक्षामा केराबारी गाउँपालिका क्षेत्र भित्रका २५जना किशोरकिशोरीहरुको लागि ४५ दिने लोकसेवा तयारी कक्षा शुरु गरिएको केराबारी गाउँपालिकाका प्रवक्ता नारायण भुजेलले जानकारी दिनुभयो।

class

उर्जा सामुदायिक संस्था सुन्दरहरैचा मोरङको आयोजना मंगलबार गरिएको उद्घाटन कार्यक्रममा केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङ्गको प्रमुख आतिथ्यता र उपाध्यक्ष मनमाया मगरको बिशिष्ट आतिथ्यता रहेको जनाईएको छ। कक्षामा लोकसेवा तयारी गराईने जनाईएको छ।