इटहरी/ सुनसरीको इटहरीस्थित तालतलैया बोईज फुटबल क्लबका खेलाडीले तालतलैया परिसरमा सरसफाई गरेका छन्। खेलाडीले शनिबार तालतलैया परिसरमा सरसफाई गरेका छन्।

खेलका अतिरिक्त अन्य क्षेत्रमा पनि उत्तिनै कृयाशिल खेलाडीले तालतलैया क्षेत्रमा थुप्रिएको फोहोरमैलालाई ब्यवस्थित गर्न सरसफाई कार्यक्रम राखेको क्लवका आशिक वाईवाले बताएका छन्।

वाईवाले तालतलैया आउँदा भरसक बोतल नल्याउन भन्दै ल्याउँनै परे ब्यवस्थित गरेर जान अनुरोध समेत गरेका छन्।tfc