केराबारी/ केराबारी गाउँपालिकाले एक कार्यक्रमका बीच तीनजनालाई अपाङ्गता परिचय पत्र प्रदान गरेको छ। बुधबार एक कार्यक्रमका बीच गाउँपालिकाले परिचय पत्र प्रदान गरेको हो।kerabari 10

बुधबार अपाङ्गता परिचयपत्र वितरण स्थानीय समन्वय समिति संयोजक एवं केराबारी गाउँपालिका उपाध्यक्ष मनमाया मगरको संयोजकत्वमा सञ्चालित कार्यक्रममा परिचय पत्र प्रदान गरिएको केराबारी गाउँपालिकाले जनाएको छ।kerabari 9

कार्यक्रममा एकजनालाई निलो परिचयपत्र, एकजनालाई सेतो परिचयपत्र (प्रतिलिपि) र अर्का एकजनालाई निलो परिचय पत्र(प्रतिलिपि) बितरण गरिएको केराबारी गाउँपालिकाले जनाएको छ।kerabari 2